काठमाडौँ, २८ पौष । म्याग्दीको मालिका गाउँपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार मालिका गाउँपालिका-२ साले बस्ने ५० वर्षीय फरम बिकलाई आइतबार राति नियन्त्रणमा लिएको हो । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय दर्बाङबाट खटिएको टोलीले बिकलाई घरैबाट पक्राउ गरेको…