आजको राशिफल

काठमाडौँ, ५ जेठ । आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल ।   मेष : भाग्यको उदय हुने दिन छ। खर्च बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा…