प्रिमनसुनी आजबाट सुरु

काठमाण्डौ, २२ फागुन । बुधबारबाट प्रिमनसुन सुरु भएपनि आज सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको समय सुरु भएकाले स्थानीय वायुको प्रभावले मौसममा सामान्य गडबढी हुन सक्ने मौसमविदले बताएका छन् । मौसमविदका अनुसार विशेषगरी स्थानीय वायु सक्रिय हुने हुनाले हावाहुरी चल्ने र चट्याङ पर्ने जस्ता संकेत र केही दिन मौसम…