धारिलो हतियार प्रयोग गरी चितवनमा एक महिलाको हत्या

चितवन, १५ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । सोमबार राति भएको हत्यामा अन्दाजी ५२ वर्षीया स्थानीयवासी रुपा थापा रहेकी रहेको प्रहरीले जनाएको छ । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको बताइएको…