काठमाडौं, १३ फागुन । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटमा आज नेपाल चीनसँग भिड्दै छ । थाइल्यान्डको बैंकक्मा आज हुने नेपालको आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । चीनले पाँच खेलबाट तीन खेलमा…