वीरगञ्ज, २६ पौष । भारती रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरि माइती नेपालको जिम्मा लगाई दिएको छ । माइती नेपाल काठमाडौंले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टोली रक्सौल पुगी भारतीय प्रहरीको सहयोगमा रामगढवामा चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ । काठमाडौंबाट बेपत्ता भएकी कृषा…