आज उपत्यकामा बढी चिसो महसुस : बुधवारदेखि एक साता मौसम बदली हुने

काठमाडौँ, १४ माघ । आइतबारको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज बढी चिसो महसुस भएको छ भने बुधवारदेखि एक साता मौसम बदली भई हल्का वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारसम्म मौसममा केही सुधार देखिएपनि बुधबारदेखि…