उद्धारक सैँजुलाई पूर्वराष्ट्रपतिबाट सम्मान

काठमाडौँ, ८ पौष । पूर्वराष्ट्रपति डा.रामवरण यादवले भक्तपुरका उद्धारक एवम् स्काउट शिक्षक अरुण सैंजुलाई शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उत्कृष्ट युवा पुरस्कारबाट सम्मान गरेका छन् । जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसीसको ४५ औं राष्ट्रिय सम्मेलनका अवसरमा पुर्व राष्ट्रपति डा.यादवले उद्धारक सैंजुलाई साहसिक एवम् वीरतापूर्ण कार्य विधा अन्तर्गत २०१८ को स्वर्णपदक र ताम्रापत्र सहित उत्कृष्ट…