‘प्रयागराज पाण्डे फाउण्डेशन’को अध्यक्षमा विष्ट

ललितपुर, २० पौष । वनस्पति क्षेत्रको विकास र श्रीवृद्धि गर्ने उद्धेश्यले वनस्पतिविद्हरुको सक्रियतामा स्थापित ‘नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउण्डेशन’को पहिलो साधारणसभाले वनस्पतिविद् मधुसुदन बिष्टको अध्यक्षतामा १५ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ । कान्तिपुर भ्याली कलेजमा आयोजित साधारण सभाले एक वर्ष कार्यकालका लागि सो कार्यसमिति चयन गरेको हो । सो संस्था काठमाडौं जिल्ला प्रशासन…