देशभर मौसम बदली, पश्चिममा पानी पर्ने

काठमाडौँ, १७ माघ । पश्चिमी वायुका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागको मौसम बदली भएको तथा पश्चिममा पानी सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा बिहीबार बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविभागले जनाएको छ । काठमाडौँ उपत्यकामा दिउँसो एकैछिन घाम लागेपनि फेरि बद्ली हुने सम्भावना…