काठमाडौँ, १० पौष । कलंकीदेखि कोटेश्वरसम्मको चक्रपथ विस्तार गरी ८ लेनको बनाइएपछि कोटेश्वर क्षेत्रमा हुनसक्ने संभावित सडक दुर्घटनालाई कम गर्न महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले सोमबार सडकको स्थलगत निरीक्षण गरि सुरक्षाका उपायबारे आवश्यक पहल शुरु गरेको छ । चक्रपथ विस्तारपछि कोटेश्वर चोकदेखि ललितपुरको सिमाना बालकुमारी पुलसम्म करीव १ किलोमिटरको दुरीमा कोटेश्वर चोकमा पैदलयात्रुलाई बाटो काट्न एक…