विहारका लागि आर्थिक संकलन गर्न ५ दिने धर्मदेशना शुरु

ललितपुर, २३ मंसीर । महालक्ष्मी नगरपालिका वडा नं ७ चाँगाथालीमा एकतल्ला बनेको बुद्ध विहारलाई साँढे दुई तल्लाको बनाउन चन्दा संकलन गर्ने उद्धेश्यले शनिबारदेखि सो विहारमा ५ दिने शान्ति—धर्मदेशना (वौद्ध धर्मअनुसारको पुजा) शुरु भएको छ । धर्मदेशनामा भिक्षु अश्वघोष महास्थवीरका साथै पञ्जासार स्थवीर, विमलो स्थवीर, नायक स्थवीर र खेम स्थवीर भन्तेले वौद्ध धर्मको कथा वाचन गर्नेछन्…