पर्यटकीय क्षेत्र नगरकोटको विकासमा चार नगरको चार निर्णय

काठमाडौँ, २१ मङ्सिर । पर्यटकीय क्षेत्र नगरकोटको विकासका लागि सम्बन्धीत चार नगरपालिकाले संयुक्त रुपमा चार निर्णय गर्दै अघि बढ्ने सहमति भएको छ । विदेशी पर्यटकका लागि दोहोरो कर लिएको भन्दै विरोध गरिरहेका थिए । उक्त क्षेत्रको सिमानामा परेका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा पर्ने चार नगरपालिका काभ्रेपलाञ्चोकको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र…