अरुको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

वीरगञ्ज, २५ पौष । अरुको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती बस्ने प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको हो । सुनारले विवेक विश्वकर्माको सट्टामा मोटरसाइकलको लाइसेन्सका लागि ट्रायाल परीक्षा दिँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । साथै आफ्नो सट्टामा अरुलाई ट्रायल परीक्षा…