युरो किड्सको ‘विन्टर क्याम्प’ मा वालवालिका

भक्तपुर, २० पौष । अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशलबाट गत महिना ‘उदाउँदो केन्द्र’ को रुपमा पुरस्कृत भक्तपुर युरो किड्समा यतिखेर त्यहाँका विद्यार्थीका साथै अन्य केही विद्यालयका वालवालिकाहरु विभिन्न कृयाकलापमा रमाइरहेका छन् । जाडो विदाको सदुपयोग गर्दै भक्तपुर युरो किड्सले आयोजना गरेको ‘दुईहप्ते विन्टर क्याम्प’ अर्थात हिँउदे शिवीरमा २ देखि ८ वर्ष उमेरका वालवालिकाहरु…