टोपी दिवसमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन

काठमाडौं, १७ पौष । आज छैटौँ नेपाली टोपी दिवसको अबसरमा अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन भएको छ । ‘नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ आज काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरि अहिलेसम्मकै ठूलो टोपी प्रदर्शन गरिएको छ । कार्यक्रममा पञ्चेबाजाका साथमा राष्टिय गीत गाउदै कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो । प्रभातफेरीमा…