कोरियाले नेपाली कामदारको संख्या बढाउने : भाषा परीक्षाको आवेदन खुल्दै

काठमाडौँ, १० पौष । नेपालीहरुको राजगारीको मूख्य गन्तव्य बन्दै गइरहेको कोरियाले नेपाली कामदारको माग संख्या बढाउदै दश हजार भन्दा बढी पुर्याउन भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन फागुन दोस्रो साता खुल्ने भएको छ । इपिएस नेपाल शाखाका अनुसार कोरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी…