काठमाडौं, ६ पौष । विश्व फुटबल बरीयतामा नेपाल एक स्थानमाथि आउदै १६१ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १६२ औं स्थानमा रहेको थियो । फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो स्थानमा रहंदा इंग्ल्यान्ड पाँचौ स्थानमा छन् । पोर्चुगल छैटौ, उरुग्वे सातौ, स्वीटजरल्यान्ड आठौ, स्पेन नवौं…