पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ

रौतहट, ३१ चैत । सशस्त्र प्रहरीको गस्ती टोलीले अवैध पेस्तोल र विभिन्न किसिमका लागु औषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गएराति साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाकाबाट पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पञ्चायत  नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र…