धनगढीले विराटनगरलाई ७८ रनले पराजित

कात्तिक ११,  काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ । धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो । सुनिल धमलाले १४ बलमा २१ रन, मोहम्मद जैद आलमले २१ बलमा…