फरार अभियुक्तलाई समात्न प्रहरीले गोली चलायो

काठमाडौं, २१ मंसिर । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । इटहरीमा डकौती गरेर भागेका राजन लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको हो । उनको खुट्टामा गोली लागेको छ । वीर हस्पिटलको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बूबाट एउटा चाइनिज पेस्तोल…