श्रम स्वीकृति लिन अब अनलाइनमै टोकन

काठमाडौं, १६ मंसिर ।  विदेशमा काम गर्न जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ । वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन सुरु गरेको हो । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ । हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक…