सूचनाको हक ‘सामाजिक न्यायको मुख्य कडी’

काठमाडौँ, १३ मङ्सिर । लोकतान्त्रिक गणतन्त्रमा सूचनाको हक सामाजिक न्यायको मुख्य कडिको रुपमा भएको बताइएको छ । राष्ट्रिय सूचना आयोगको आयोजनामा नेपाल प्राध्यापक संघ, सामुदायिक वन उपभोत्ता महासंघ नेपाल र संचारिका समूहसँग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचनाको सम्वद्र्धन, संरक्षण र प्रचलनमा नागरिकलाई सरल र सहज बनाउनुपर्नेमा जोड दिइएको छ । नेपालका आम नागरिक सूचनाको…