असोज २०, काठमाडौं । महालक्ष्मी नगरपालिका मोतिटारस्थित इन्श्राइन नेशनल सेकेण्डरी स्कुल अन्तर्गत गठित इन्श्राइन स्काउट ट्रुपले आयोजना गरेको चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयकी संस्थापक प्रिन्सिपल तथा इन्श्राइन स्काउट इकाई समितिकी अध्यक्ष सत्यवती थापा राना र स्काउट गुरु निरेन्द्र कार्कीले विजयी विद्यार्थीलाई पुरस्कार तथा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए । १९ जना…