भदौ २०, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण समितिका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले गोरखाको लाप्राकमा पनुःनिर्माणको कामहरु शिघ्र रुपमा सम्पन्न गर्न आग्रह गरेका छन् । गोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ संचालन गर्न संभव आयआर्जनका कार्यक्रमबारे प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय पदाधिकारीहरुसँग छलफल गरेका…