भदौ २३, चितवन । पूर्वी चितवनको एक सामुदायिक विद्यालयमा पूर्व विद्यार्थीहरुको सक्रियतामा गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरिएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ मा रहेको मोहना माध्यामिक विद्यालयका २०५९ सालको एसएलसी ब्याचका विद्यार्थीहरुले सो अक्षयकोष स्थापना गरेका हुन् । वडाको सबैभन्दा पुरानो र एक मात्र उच्च शिक्षासम्म अध्ययन गराउन सरकारी विद्यालयमा गरिब…