भदौ १९, वैतडी । अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४, चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो । अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन् । बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गरले टोकेको हो