मेलम्ची खानेपानीका कारण सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा विद्युत् अवरोध

काठमाडौं, २१ फागुन ।  मेलम्ची खानेपानी आयोजनाको काम भइरहँदा भएको क्षतीका कारण सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना लगायत क्षेत्र विद्युत् आपूर्ति अवरुद्ध भएको छ । शनिबार बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा भइरहेको मेलम्ची खानेपानी आयोजनाको कामका पुगेको अवरोधका कारण अवरुद्व भएको हो । सो स्थलमा…