डडेल्धुरामा जीप दुर्घटना हुदा ९ जना घाइते

भदौ १२, डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका-२ आइतबजारको ठूला खोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना१ज ३११९ नम्बरको जीप मंगलबार अपरान्ह साढे १२ बजे दुर्घटना भएको हो । घाइते हुनेमा भागेश्वर गाउँपालिका-४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर-५ का रामदत्त जोशी, अजयमेरु…