भदौ १०, काठमाडौं । चौथो बिमस्टेक सम्मेलनमका क्रममा आगामी बुधबार, विहिवार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । सम्मेलनमका क्रममा १३, १४ र १५ गते तीन दिन उपत्यकामा सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र…