भदौ ७, एजेन्सी । भ्रामक राजनीतिक गतिविधिको आरोपमा फेसबुकले अकाउन्ट, ग्रुप तथा पेजहरु ‘डिलिट’ गरिदिएको छ । अनुचित गतिविधिमा संलग्न रहेका रुस र इरानसँग सम्बन्धित ६ सय ५२ वटा फेसबुक पेज, ग्रुप तथा अकाउन्टलाई हटाइएको फेसबुकले जनाएको छ । फेसबुक सीर्इओ मार्क जुकरबर्गका अनुसार मानिसमात्र नभएर केही देशहरु नै हरसम्भव तरिका लगाएर फेसबुकका सेवाहरुको दुरुपयोग…