भदौ २, काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्दै जनताको आकाङ्क्षा र आवश्यकता सम्बोधन हुने दावि गरेका छन् । फोकस नेपालको छैठौ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै मन्त्री वस्नेतले मुलुकको समृद्धिका लागि सरकार, राजनीतिक नेतृत्व, जनता सबैका तर्फबाट…