डा. केसी: चिकित्सा शिक्षा विधेयक तोडमोड भए १६ औं अनसन

साउन २६, काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीसँगको भेटमा चिकित्सा शिक्षा विधयक तोडमोड भएमा आफु १६ औं अनसन वस्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीलाई भेट्न डा. केसी आफ्नो वार्ता टोलीसहित बालुवाटार पुगेका थिए । भेटमा चिकित्सा शिक्षाबारे छलफल भएको छ । भेटका क्रममा डा। केसीले विधेयक सम्बन्धी आफूसँग भएको सम्झौता अनुसार नै विधेयक…