श्रम मन्त्री विष्टको अर्को निर्णय : इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

साउन १४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरेका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धता ब्यक्त गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र…