नेपाल-भारत सीमावर्ती अधिकारीको बैठक : पारस्परिक हितमा जोड

साउन १, नेपालगञ्ज । भारत नानपारामा बसेको नेपाल–भारत सीमावर्ती अधिकारीको संयुक्त बैठकमा पारस्परिक हितका विषयमा मिलेर जाने सहमति भएको छ । बैठकमा सीमावर्ती क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्ने विषयमा विशेछलफल भएको छ । मानवबेचबिखन, सीमा स्तम्भ, अवैध हातहतियारको ओसारपसार, लागुऔषधको प्रयोग, अपराधिक गतिविधि नियन्त्रण, मानसरोवर तीर्थ यात्रुलाई सहजता, वन्यजन्तु चोरी शिकारी नियन्त्रण लगायत विषयमा…