चितवनको माडीमा दैनिक आठ घण्टा लोडसेडिङ

जेष्ठ २८, चीतवन । चितवनको माडीमा आजदेखि एक सातासम्म दैनिक आठ घण्टा विद्युत सेवा अवरुद्ध हुने भए पछि जनजीवन कष्टकर हुने भएको छ । ३३ केभी अन्डर ग्राउण्ड प्रसारण लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ । वर्षायाममा समस्या नआवस् भनि मर्मत…