कानुनभन्दा माथि हुन खोज्नु तानाशाह, डा. केसीको शैली अधिनायकवादी : गृहमन्त्री थापा

असार २०, काठमाडौं । नेपाल सरकारका गृहमन्त्री तथा नेकपाका नेता राम बहादुर थापाले कानुनभन्दा माथि कोही नहुने र जो कोही हुन खोजे तानाशाह हुने भएकोले डा. गोविन्द केसीको शैलि अधिनायकवादी भएको बताएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताउँदै डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको…