असार १३, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हनुमान ढोका दरवार क्षेत्रका सवै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरु भएको बताएका छन् । हनुमान ढोका स्थित गद्दी बैठक भवन पुनर्निर्माण सम्पन्न भई उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले भवनको पुनर्निर्माण गर्न अमेरीका सरकारले गरेको सहयोगलाई धन्यवाद दिदै अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई…