असार ४, काठमाडौं । पित्त नलीको क्यान्सरबाट पीडित वरिष्ठ न्यूरो सर्जन डा. सोमबार साँझ ५स्३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो । डा। देवकोटाका आफन्त काँशिराज घिमिरेले डा। देवकोटाको निधन भएको जानकारी दिएका छन् । बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो ।…