नेपाल कम्युनिष्ट पार्टी सार्कको पहिलो, एशियाको तेस्रो ठूलो

जेष्ठ ३, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र मिलि आज घोषणा गरिएको नेपाल कम्युनिष्ट पार्टी सार्कको पहिलो तथा एशियाको तेस्रो ठूलो दल भएको छ । एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ । नेपाल…