वैशाख २२, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव सकिएको छ । ७७ जना मतदाता रहेकोमा ७६ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतपरिणाम शनिबार बेलुकासम्ममा आउने निर्वाचन समितिले जनाएको छ । अध्यक्षका प्रतिस्पर्धी मणी कुँवरले चुनावी प्रक्रिया बहिष्कार गर्ने बताएपनि ७६ मध्ये ७५ मत खसेपछि कुँवर पक्षले पनि मतदानमा सहभागि भएको पुष्टि…