लेखनाथ महानगरपालिकामा सरसफाई अभियान : सांसद पहारी गरे नेतृत्व

बैशाख १५, पोखरा । नेकपा एमालेका युवा नेता, पूर्व युवासंघ नेपालका अध्यक्ष तथा प्रदेशसभाका सांसद राजिव पहारीको नेतृत्वमा आज लेखनाथ महानगरपालिका वडा नं. ५ मा सरसफाइ अभियान सम्पन्न भएको छ । स्वस्थ रहौं स्वच्छ वातावरण निमार्ण गरौ भन्ने मुल उद्देश्यका साथ संचालन गरिएको सरसफाई अभियानमा सयौ स्थानिय वासी, विद्यार्थी, जनप्रतिनिधि, राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको…