अधिकांश सरकारी कार्यालय आजबाट खारेजः कुन रहने कुन नरहने

काठमाडौ,२८ चैत्र । जिल्लास्तरका अधिकांश सरकारी कार्यालय खारेज भएका छन् । खारेजीमा परेका सरकारी कार्यालयका चलअचल सम्पत्ति स्थानीय तह मातहतमा आउने भएको छ । कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाई, भूसंरक्षण कार्यालय खारेजीमा परेका छन् । यस्तै जनस्वास्थ्य, महिला विकास, मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेजीमा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ…