काठमाण्डौ १२ चैत्र । प्रधामन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको मर्म र भावनाविपरीत युरोपियन युनियनले तयार गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सच्याउन आग्रह गरेका छन् । आइतबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले राजधानीमा गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले ईयूलाई प्रतिवेदन सच्याउन आग्रह गरेका हुन् । ‘ईयूको प्रतिवेदन नेपालको संविधानको भावना, मर्म र…