प्रधानमन्त्री केपी शर्मा ओली सग एमाले मन्त्रीको सूची ,सूचीमा को को ?

काठमाडौ १४ फागुन,। सरकारले नयाँ मन्त्रीको सपथका लागि सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा समय मागेको छ । माओवादीबाट मन्त्री बन्ने नेताहरुको सूची बाहिर आइसकेको छ । तर, एमालेबाट मन्त्री बन्ने नेताहरुको सूची पत्तो छैन । स्रोतका अनुसार अहिलेसम्म त्यो सूची प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु कसैलाई थाहा छैन । पार्टीका शिर्ष…