मध्यपुरमा ओली –दाहालबीच निर्णायक वार्ता ?

भक्तपुर,६ फागुन । पार्टी एकतालाई निष्कर्शमा पुर्याउन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले बार्ता सुरु भएको छ । वाम गठबन्धनका प्रमुख दुई नेता निर्णायक छलफलमा जुटेका हुन । एकता प्रक्रियालाई प्याकेजमै टुङ्ग्याउने गरी गृहकार्य गरिरहेको र अन्तिम टुंगोमा पु¥याउन पुन बार्ता सुरु भएको हो । भक्तपुरको ठिमीस्थित…