पुरुषोत्तम सुवेदी नबलपरासी,१६ माघ । केही वर्षयता अध्ययनका लागि नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा पढाइ सुरु गरेपछि ती विद्यालयहरुमासमेत विद्यार्थीको आकर्षण बढेको हो । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० दुबै जिल्लाका करिब ५० प्रतिशत सामुदायिक विद्यालयले अहिले अंग्रेजी माध्यममा…