हल्का ढंगले प्रधानमन्त्री र अध्यक्ष को बन्ने भनेर हुँदैनः ईश्वर पोखरेल

अहिलेको सरकारले गरेका निर्णहरु उल्ट्याउने भनेर एमाले अध्यक्ष केपी ओलीले प्रष्ट रुपमा भन्नुभयो । किन उल्ट्याउने ? अहिलेको कामचलाउन सरकारले दुरगामी प्रभाव पार्ने वा महत्व राख्ने निर्णय गरिरहेको छ । ति निर्णले राज्यलाई बोझ पार्ने मात्र नभै कानुन, संविधान विपरित, जुन काम संसदले मात्रै गर्न पाउने हो, त्यस्ता काम अहिले भइरहेको छ । मुलुकमा नयाँ…