भक्तपुर,६ माघ । प्रदेश नम्बर ३ को अस्थायी मुकाम भक्तपुरको सट्टा हेटौडा तोकेको विरुद्धमा यहाँ प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधनमन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान विजुच्छेको सामूहिक पुत्ला दहन गरिएको छ । विभिन्न दलका स्थानीय राजनीतिक नेता, कार्यकर्ता, बुद्धिजिवी तथा नागरिक समाजको सक्रियतामा सरकारले प्रदेश नम्बर ३ को अस्थायी मुकाम हेटौडा तोकेको विरोधमा आज पुत्ला…