माओवादी मन्त्रीहरू ले आज सामूहिक राजीनामा दिने

काठमाडौं २८ पुष । माओवादी केन्द्रका नौ मन्त्रीसहित सात राज्यमन्त्रीहरुले राजिनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका मन्त्रीसहित राज्यलाई विना विभागीय बनाएका थिए । आज सार्वजनिक विदा परेकोलेआज माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले सामुहिक राजीनामा प्रधानमन्त्री देउवालाई बुझाउँदै छन् । निर्वाचन सुनिश्चिताका लागि विना विभागीय भएपनि सरकारमा बसेको विना…